आईपीएलमा आज ब्यांग्लोर र हैदराबाद भिड्दै, जित्नेले दिल्लीसँग खेल्ने

काठमाडौं । आईपीएलको १३ औँ सीजनको एलिमिनेटर आज आबुधाबीमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुँदैछ ।

खेल आज साँझ पौने ८ बजे हुँदैछ । जित्ने टीमले फाइनलमा पुग्नको लागि दिल्ली क्यापिटल्ससँग खेल्नुपर्नेछ ।

दिल्ली मुम्बई इण्डियन्ससँग पहिलो क्वालिफायरमा ५७ रनले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?