काठमाडौं । सिंघम जस्ता फिल्ममा अभिनय गरेर चर्चा कमाएकी बलिउड अभिनेत्री काजल अ ग्रवालले यहि ३० अक्टोबरमा प्रेमी गौतम किचलूसँग विवाह गरिन् ।
उनलाई धेरैले लकडाउनमा विवाह किन गरियो भनेर प्रश्न राखेका थिए ।
जसमा एक अन्तर्वार्ताका क्रममा उनले लकडाउनका कारण दुबै जना टाढाटाढा भएकोले विवाह गरेको बताएकी छन् ।
उनीहरु केहि हप्तासम्म नभेटेपछि एक्लोपन महशुस भएको कारण विवाह गरेको उनले बताएकी हुन् ।
उनीहरुले ७ वर्षसम्म साथी बनेर साथीको भुमिका निभाएका थिए । त्यसपछि उनीहरु विगत ३ वर्ष यता विवाह डेटिङ गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया