काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच भेटघाट भएको छ ।
बिहीवार प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका हुन् ।
यस अघि बुधवार अध्यक्षद्वयबीच भेटघाट गर्ने भनिएपनि भेटघाट हुन सकेको थिएन् ।
पछिल्लो समय पार्टी भित्र देखिएको चरम तिक्तताकाबीच अध्यक्षद्वयबीचको भेटघाटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया