काठमाडौं । आईपीएलको १३ औँ सीजनको पहिलो क्वालिफायरमा आज साँझ पौने ८ बजेदेखि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच दुबईमा खेल हुँदैछ ।
जित्ने टीम सिधै फाइनलमा जाने छ । साथै हार्ने टीमलाई अर्को एक मौका मिल्नेछ । साथै हार्ने टीमले ६ नोभेम्बरमा हुने एलिमिनेटरको विजेतासँग भिड्नुपर्नेछ ।
साथै त्यो खेल जित्ने टीमलाई फाइनलमा मौका मिल्नेछ । एलिमिनेटर आबुधाबीमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया