काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाव कसले जित्नेछ ? भन्ने कुरा हालसम्म तय भईसकेको छेन ।
अमेरिकामा स्विंग स्टेट्समा जसले जित्छ, उसले ह्वाइट हाउसको यात्रा तय गर्छ भन्ने अमेरिकनहरुको विश्वास रहेको छ ।
एउटा राज्य फ्लोरिडा पनि रहेको छ । त्यहाँ बाजी मार्नेले ह्वाइट हाउसको यात्रा तय गर्छ । फ्लोरिडामा हालसम्म ट्रम्पको अग्रता रहेको बताइएको छ ।
अहिलेसम्म समग्रमा हेर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २१३ इलेक्टोरल भोट छ भने डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनको पक्षमा २२४ इलेक्टोरल भोट रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया