ट्रम्पले आज राती देशबासीको नाममा सम्बोधन गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

अमेरिकामा राष्ट्रपतिय चुनावका लागि भईरहेको मतगणना सकिएपछि सम्बोधन गर्ने बताइएको छ ।

अहिलेसम्मको स्थितीमा राष्ट्रपति ट्रम्पले २१३ इलेक्टोरल भोट पाएका छन् भने प्रतिद्वन्दी जो बाइडेनले २२४ इलेक्टोरल भोट पाएका छन् ।

अहिले अमेरिकामा राष्ट्रपतिय चुनावका लागि भोटको गणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?