ट्रम्पको पक्षमा इलेक्टोरल भोट बढ्दै, ट्रम्प बाइडेन भन्दा कतिले पछाडी ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावका लागि अहिले इलेक्टोरलको मतगणना भईरहेको छ । हालसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन ट्रम्प भन्दा अगाडी रहेका छन् ।

उनले हालसम्म २१३ इलेक्टोरल भोट पाएका छन् भने राष्ट्रपति ट्रम्पले १३९ इलेक्टोरल भोट पाएका छन् । यो हिसावले हेर्दा बाइडेन ट्रम्प भन्दा ७४ इलेक्टोरल भोटले अगाडी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?