काठमाडौं । मुम्बई पुलिसले रिपब्लिकन टिभीका सम्पादक अर्णव गोस्वामीलाई बुधवार बिहान गिरफ्तार गरेको छ ।
उनीमाथि २०१८ मा एक आमा र छोरोलाई आत्महत्या गर्न उक्साएको आरोप छ । उनलाई हाल क्राइम ब्राञ्चको अफिस लगिएको छ ।

उनलाई बिहानै मुम्बई पुलिस पक्राउ गर्नको लागि उनकैै घर पुगेको थियो । अर्णवले भने पुलिसले उनीमाथि हात हालोको आरोप लगाएका छन् ।
![]()
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया