अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प भन्दा बाइडेन अगाडी, १०० वर्षको इतिहासमा फ्लोरिडामा जित्नेलाई ह्वाइट हाउसमा स्थान

काठमाडौं । अमेरिकामा राष्ट्रपतिय चुनावको मत गणना शुरु भएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार अहिलेसम्म गणना गरिएको मतको हिसावमा ट्रम्प ९२  र बाइडेनलाई १३१ भोट मिलेको छ ।

फ्लोरिडामा ट्रम्प अगाडी रहेका छन् । यो स्विंग स्टेटमा जित्ने ह्वाइट हाउस जाने लगभग पक्का हुने बताइन्छ ।

१०० वर्षको इतिहासमा यो देखिएको छ । त्यस्तै आयोवामा बाइडेन अगाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?