काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५६ औँ म्याचमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच खेल भईरहेको छ ।
टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४, क्विनटन डिककले २५, सूर्यकुमार यादवले ३६, ईशान किशन ३३ रन बनाएर खेलिरहेका छन् भने क्रुनल पाण्डे बिना खाता खोली पेभेलियन फर्किए । त्यस्तै सौरभ तिवारी पनि १ रन बनाएर आउट भएका छन् ।
किरन पोलार्ड ४१ ब्याटिङमा आएका छन् । हैदराबादलाई प्लेअफमा जान खेल जित्नैपर्ने दवाव छ भने मुम्बई यस अगाडि नै प्लेअफमा पुगिसकेको छ । यदि हैदराबादले खेल हारेमा कोलकता प्लेअफमा जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया