स्याण्डलउड ड्रग्स केस : अभिनेत्री रागिनी द्वीवेदी र सञ्जनाको जमानत याचिका खारेज, २ महिनादेखि जेलमै

काठमाडौं । कर्नाटक हाईकोर्टले मंगलवार स्याण्डलउड अभिनेत्री सञ्जना गलरानी र रागिनी द्वीवेदीको जमानत याचिका खारेज गरेको छ ।

सेप्टेम्बरको पहिलो हप्तामा सञ्जना गिरफ्तार भएकी थिइन् । उनीमाथि स्याण्डलउडको पार्टीमा ड्रग्स सप्लाई गरेको आरोप लागेको थियो ।

सञ्जना ८ सेप्टेम्बरदेखि ज्यूडिशियल कस्टडीमा छन् । त्यस्तै रागिनीलाई पुलिसले ४ सेप्टेम्बरमा अरेस्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?