काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतमाथि अर्को एउटा केस दर्ता भएको छ ।
यस पटक गीतकार जावेद अख्तरले उनीमाथि मानहानीको केस दर्ता गराएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अख्तरले कंगनामाथि एक बयानमा आपत्तिजनाएका छन् ।
कंगनाले जावेद अख्तरले घर बोलाएर धम्की दिएको र रित्तिक रोशनसँग माफी माग्न लगाएको आरोप लगाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया