अमेरिकामा ४५ औँ राष्ट्रपतिका लागि मतदान शुरु, न्यू ह्याम्पशायरमा पहिलो भोट

काठमाडौं । अघिल्लो ४ वर्षसम्मका लागि विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको सत्ता कसले चलाउनेछ भन्ने निर्णयको पर्दाफास गर्न आजबाट मतदान शुरु भएको छ ।

यो शक्तिशाली पदका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन चुनावी मैदानमा छन् ।

अमेरिका में राष्ट्रपति चुनाव के लिए मतदान आज

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक अमेरिमा ४५ औँ राष्ट्रपति चुन्ने प्रक्रिया शुरु भएको छ । अमेरिकाको उत्तर पूर्वी राज्य न्यू ह्याम्पशायरमा पहिलो भोट हालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?