काठमाडौं । अभिनेत्री नुसरत भरुचा हमेसा आफ्नो फरक लुक्सका कारणले चर्चामा छाउने गर्दछिन् ।
अवार्ड शो होस् वा अरु केही– उनी हरेक लुक्सले फ्यानका दिल जित्ने गर्दछिन् ।
हालै पनि उनले इस्टाग्राममा केही तस्वीर शेयर गरेकी छन् । तस्वीरमा अभिनेत्रीले मनिष मल्होत्राले डिजाइन गरेको ड्रेस सेतो रंगको लेहेङ्गा लगाएकी छन् । लेहेङ्गाको साथमा उनले सेतो रंगकै ब्लाउज म्याच गराएकी छन् ।
यो ड्रेसमा उनी निकै बोल्ड देखिएकी छन् । ड्रेसको साथमा उनले मिनिमल मेकअप र ओपन हेयर्सले आफ्नो लुक्सलाई ‘पर्फेक्ट’ बनाएकी छन् ।
तस्वीर सोसल मिडियामा भाइरहल भइरहेको छ । फ्यानले उनको तस्बिरलाई निकै रुचाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया