२०७८,असार,८,मंगलवार

‘उड्यो रे मेरो मन’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको रहेको छ ।

गीतको भिडियो कालिन्चोक आसपासका स्थानमा छायाँकन गरिएको छ । जसमा सागर थापा ‘ध्रुर्व’ र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ ।

भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् भने अनिल के मानन्धरको छायांकन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति: २०७७,कार्तिक,१७,सोमवार २१:०८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – एकातिर कोरोना कहर, अर्कोतिर बाढीपहिरो बितण्डा । यतिबेला देश दुखेको छ । नेपालमा कोरोनाको दोस्रो लहर र यसको

काठमाडौं । भारतको मुम्बईमा एक बलिउड अभिनेत्री पक्राउ परेकी छिन् । मुम्बाईको मायानगरीमा आफ्नो जन्मदिन मनाइ रहेकी नाइरा नेहल शाह

काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमारको बेल बटम फिल्म हलमा रिलिज हुने भएको छ । अक्षय कुमारको बेल बटम पुरै

काठमाडौं । भन्ने गरिएको छ नि, कोही मानिस मृत्युपछि पनि अमर हुने गर्दछन भनेर । हो,बलिउड अभिनेता सुशान्त सिंह राजपुत

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४