काठमाडौं । टर्कीका गृहमन्त्री सुलेमान सोयलूलाई कोरोना संक्रमण भएको छ ।
साथै राष्ट्रपति कार्यालयका प्रवक्ता इब्राहिम कालिन पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कालिनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यसको जानकारी गराएका हुन् । उनीहरुको अस्पतालमा उपचार भईरहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया