टस हारेर ब्याटिङ गरेको कोलकताको पहिलो विकेट गयो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५४ औँ म्याचमा कोलकता नाइट राइडर्स र राजस्थान रोल्सबीच खेल भईरहेको छ ।

राजस्थानले टस जितेर बलिङ रोजेपछि ब्याटिङ थालेको कोलकताको पहिलो विकेट गएको छ । पहिलो विकेटको रुपमा कोलकताले नितिश रानालाई गुमाएको हो ।

प्लेअफमा जानका लागि आजको म्याच दुबै टीमलाई जित्नै पर्ने दवाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?