श्रीनगरमा हिजबुलका चीफ कमाण्डर सैफुल्लाको इन्काउण्टरमा मृत्यु

काठमाडौं । जम्मू-कश्मिरमा सुरक्षाबल र भारतीय पुलिसको दोहोरो झडपमा हिजबुलका टप कमाण्डर सैफुल्लाको मृत्यु भएको छ ।

भारतको श्रीनगरमा भएको इन्काउन्टरको क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनको साथबाट हतियार बरामद भएको बताइएको छ ।

हिजबुल मुजाहिदीन का चीफ कमांडर सैफुल्ला (फाइल फोटो)

आतंककारी ९९.५ प्रतिशत हिजबुलका चीफ कमाण्डर भएको बताएको छ । सैफुललादे रियान नायकूको मृत्यु पछि कमाण्ड सम्हालेका थिए ।

डाक्टर सैफुल्ला उर्फ अबु मुसैद पुलवामा मलंगापोराका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?