२०७८,श्रावण,१५,शुक्रवार

१३६ वटै स्थानीय तहको मतपरिणाम आयो : कुन दलले कति तह जीते ?

२०७४,आश्विन,११,बुधबार १५:३३


काठमाडौँ, ११ असोज – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का १३६ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।नतिजा अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४०, नेकपा एमालेका १८, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय जनता पार्टी नेपालका २५, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका तीन, नेपाली जनता दलका दुई र नयाँ शक्ति पार्टीका उम्मेदवार एक स्थानमा विजयी भएको आयोगले जनाएको छ ।स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूह आज/भोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन्। कांग्रेस

काठमाडौं । सरकार गठनको तीन साता पुग्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत २९

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३