काठमाडौं । इटालियन ‘सिरी ए’ फुटबलमा युभेन्टसले स्पेजियासँग भिड्दै छ । स्पेजियाको घरेलु मैदानमा हुने खेल खेल राति ७:४५ बजे शुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्टस जितको खोजीमा हुनेछ । युभेन्टस ५ खेलमा ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्पेजिया ५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया