काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवालको विवाहलाई लिएर उनका फ्यान धेरै नै एक्साइटेड थिए ।

अहिले उनको तस्वीर सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेका छन् ।

सोसल मिडियामा भाइरल बनेको फोटोमा काजल श्रीमान गौतम किचलूको हात चुम्दै गरेको देख्न सकिन्छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया