काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५२ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोर र सनराइजर्स हैदराबाद खेलिरहेका छन् ।
टस हारेर ब्याटिङ गरेको ब्यांग्लोरले १२१ रनको टार्गेट दिएको छ । जवाफमा हैदराबादले हालसम्म १ विकेटको क्षतिमा ६ ओभरमा ५८ रन बनाइसकेको छ ।
सनराइजर्सका कप्तान डेभिड वार्नर ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया