८ आश्विन २०७८, शुक्रवार

१३६ वटै स्थानीय तहको मतपरिणाम आयो : कुन दलले कति तह जीते ?

२०७४,आश्विन,११,बुधबार १५:२८


काठमाडौँ, ११ असोज – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का १३६ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।नतिजा अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४०, नेकपा एमालेका १८, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय जनता पार्टी नेपालका २५, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका तीन, नेपाली जनता दलका दुई र नयाँ शक्ति पार्टीका उम्मेदवार एक स्थानमा विजयी भएको आयोगले जनाएको छ ।स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १५:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । विभिन्न कारणहरु देखाउँदै राजीनामा दिएका उनीहरुले आज पत्रकार सम्मेलनमार्फत्

काठमाडौं । शुक्रबार (आज) नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको छ । बिहान साढे १० बजेबाट सिंहदरबारमा जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बठैक आज बस्दैछ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बिहान ११ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दशैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज

ताजा समाचार

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै छ ?
 २०७८,आश्विन,८,शुक्रवार ११:१२
ब्राउन सुगरसहित तीन पक्राउ
 २०७८,आश्विन,८,शुक्रवार १०:५९