काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५१ औँ म्याचमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।
दिल्लीले दिएको १११ रनको लक्ष्य मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
मुम्बईका लागि ओपनर ईशन किशनले आईपीएलमा ६औँ अर्धशतक प्रहार गर्दै नटआउट ७२ रन बनाए । मुम्बईको यो लगातार चौथो हार हो ।
दिल्लीको प्लेअफमा पुग्ने सम्भावना यो हारसँगै असहज बन्दै गएको छ । प्लेअफमा जानका लागि अब आउने ब्यांग्लोरसँगको खेलमा दिल्लीले जित्नै पर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया