आईपीएलमा आज डबल हेडर : मुम्बईसँग दिल्ली र ब्यांग्लोरसँग हैदराबाद भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको लीग राउण्ड अन्तिम चरणमा पुगेको छ ।

शनिवार हुने म्याचमा आज मुम्बई इण्डियन्ससँग दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादसँग रोयल च्यालेन्जर्स ब्यांग्लोर भिड्दै छन् ।

यदि दिल्ली रब्यांग्लोर आ आफ्नो म्याच जीतेमा दुबै टीमले प्लेअफमा आफ्नो स्थान बनाउनेछन् ।

सीजनको ५१ औँ म्याच मुम्बई र दिल्लीबीच हुनेछ भने ५२ औँ म्याच ब्यांग्लोर र हैदराबादबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?