काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ९३ हजार ७५५ जनाको मृत्यु भएको छ भने ४ करोड ५८ लाख ९९ हजार ८५८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ३२ लाख ४९ हजार ४८३ जना संक्रमण मुक्त भएका छन् ।
यसैबीच भारतमा हालसम्म १ लाख २१ हजार ६८१ जनाको मृत्यु भएको छ भने ८१ लाख ३६ हजार १६६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७४ लाख ३० हजार ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५ लाख ८३ हजार ५७४ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शुक्रवार ४८ हजार १२० जनालाई संक्रमण एको छ भने ५५० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया