चुम्बनले फैलिन सक्छ यस्तो रोग !

हालै गरिएको एउटा अध्ययनीअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्ने खतरा रहन्छ ।

३६ सय पुरुषमा गरिएको यो अध्ययन ‘द लान्सेट जर्नल’मा प्रकाशित छ । यो योग पुरुष र महिलाको प्रजननमार्गको माध्यमले वा यौनक्रियाको समय फैलिने दावी गरिएको छ ।

यसले मुत्रमार्गको घाँटी र गुद्धारलाई समेत नराम्ररी प्रभावित पार्छ ।

मार्च २०१६ देखि १२ महिनाको समयमा सम्बन्ध राख्ने पुरुषमा यो अध्ययन गर्दा प्रभाव बढी देखियो । जसले आफ्नो पार्टनरलाई चुम्बनमात्रै गरे यसको परिणाम यस्तो देखियो कि ती व्यक्तिमा गोनोरियाको जोखिम बढी थियो ।

ती व्यक्तिमा यो रोगको अत्यन्त खतरा देखियो जसले चुम्बन गरेपछि यौनसम्पर्कसमेत गर्छन् । मात्र यौनसम्पर्क गर्ने व्यक्तिमा भने यो रोगको खतरा थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?