मास्क नलगाई घर बाहिर निस्किनेलाई महानगरले एक घण्टा सडक सफा गर्न लगायो

काठमाडौं । भारतको बृहन्मुम्बई महानगरपालिकाले मास्क नलगाई घर बाहिर निस्किनेलाईसडक सफा गर्न लगाएको छ ।

कोहि पनि मानिसले मास्क नलगाई घर बाहिर निस्किएकाहरुलाई सडकको सफ ागर्न लगाएको हो ।

के-वेस्ट वार्ड में BMC ने 30 से ज्यादा लोगों से सड़क पर झाड़ू लगवाई।

साथै २०० रुपैयाँ जरिबाना तिराएको छ । आज मास्क नलगाई हिँडेकाहरुलाई एक घण्टा झाडू लगाउन लाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?