भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ ।
स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए।
आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया