काठमाडौं । टर्की र ग्रीसमा शुक्रवार साँझ गएको शक्तिशाली भूकम्पमा परि ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै १२० जना घाईते भएका छन् । भूकम्प ७ रेक्टर स्केलको गएको बताइएको छ । ग्रीस भूकम्पपछि मानिसहरु सडकमा निस्किएका छन् ।

Building collapses after massive earthquake hits western #Turkey#izmir pic.twitter.com/KztimGTvln
— Press TV (@PressTV) October 30, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया