२०७७, १४ कार्तिक शुक्रबार २०:०३

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, १२० घाईते (भिडियोसहित)


प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार २०:०३

काठमाडौं । टर्की र ग्रीसमा शुक्रवार साँझ गएको शक्तिशाली भूकम्पमा परि ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै १२० जना घाईते भएका छन् । भूकम्प ७ रेक्टर स्केलको गएको बताइएको छ । ग्रीस भूकम्पपछि मानिसहरु सडकमा निस्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस