क्रिकेटर युवराज सिंह बने न्यूट्रीशन स्टार्टअप कम्पनीका एम्बास्डर, गरे यति ठूलो लगानी

काठमाडौं । भारतीय क्रिकेट खेलाडी युवराज सिंहले न्यूट्रीशन प्रोडक्टसँग जोडिएको स्टार्टअप वेलवर्स्डमा शेयर लगानी गरेका छन् ।

उनी यो शेयरसँगै कम्पनीका सबैभन्दा ठूलो निवेशक बनेका छन् ।

उनले निवेश राशिको खुलासा भने गरेका छैनन् । उनी अब वेलवर्स्ड ब्राण्डका एम्बास्डर पनि हुनेछन् ।

वेलवर्स्डका सहसंस्थापक अनन खुरमाले युवराजले कम्पनीमा १०० करोड रुपैयाँको मूल्यांकनको हिसाबमा शेयर पाएका छन् । वेलवर्स्ड २०१८ मा स्थापित एक स्टार्टअप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?