सेनेगलमा डुङ्गा डुब्दा १४० जनाको मृत्यु

काठमाडौं । वेस्ट अफ्रिकाको सेनेगलमा डुङ्ग डुब्दा १४० भन्दा धेरै प्रवासीहरुको मृत्यु भएको छ ।

इन्टरनेशनल अफिस अफ माइग्रेशनले यो घटनाको पुष्टि गरेको छ । दुर्घटना हुँदा डुङ्गामा २०० जना मानिस रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?