काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज दुई दिने गुजरात भ्रमणमा गएका छन् । उनी शुक्रवार बिहान ९ः३० बजे अहमदाबाद पुगेका छन् ।
![]()
उनले दिवंगत केशुभाईको घरमा गएर श्रद्धाञ्जली दिएका छन् । गुजरातका पूर्व मुख्यमन्त्री केशुभाईको हिजो ९२ वर्षको हृदयघातका कारण निधन भएको थियो ।
मोदीले शनिवार केवडियामा गएर केहि योजनाहरुको उद्घाटन गर्नेछन् ।
#WATCH: Prime Minister Narendra Modi arrives at Ahmedabad. He is on a 2-day visit to Gujarat. pic.twitter.com/oYOlDie8w5
— ANI (@ANI) October 30, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया