काठमाडौं । युरोपा लिग फुटबलमा टोटेनहमले हार आत्मासाथ गरेको छ । बिहिवार राति भएको समूह जेको खेलमा टोटेनहम बेल्जियमको रोयल एन्टवर्पसँग पराजित भएको हो ।
रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए ।
समूह जेको दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको टोटेनहमको ३ अंक छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया