नेपाली फुटबल टिम ‘इज ब्याक’ ! (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण शुरु गरेको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीवारबाट प्रशिक्षण शुरु गरेको हो ।

पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह २ बजे शुरु भएको थियो । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनुमति दिईसकेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा जे देखियो :

Image may contain: 1 person, sitting and outdoor

Image may contain: 1 person, playing a sport and outdoor

Image may contain: 1 person, playing a sport and outdoor

Image may contain: 1 person, outdoor and nature, text that says 'KELME KELME'

Image may contain: 1 person, child and outdoor

Image may contain: 1 person, sitting, shoes and outdoor

Image may contain: 2 people, child and outdoor

Image may contain: 1 person, sitting, shoes, child and outdoor

Image may contain: 1 person, playing a sport and outdoor, text that says 'KELME'

Image may contain: 2 people, people playing sports, stadium and outdoor

Image may contain: 1 person, playing a sport and outdoor

Image may contain: 1 person, playing a sport, stadium and outdoor

Image may contain: 1 person, child and outdoor

Image may contain: 1 person, playing a sport

Image may contain: 2 people, people playing sports, people standing and outdoor

Image may contain: 2 people, people sitting, child, outdoor and closeup

Image may contain: 1 person, playing a sport and outdoor

Image may contain: one or more people, people playing sports and outdoor, text that says 'KELME KELME'

Image may contain: 2 people, people playing sports, shoes and outdoor

 

 

तस्वीर : एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?