एकैदिनमा १८ हजार नयाँ केस भेटिएपछि रुस हाई अलर्टमा, यूरोपमा संक्रमितलाई एक देशबाट अर्को देशमा शिफ्ट गर्न सकिने

काठमाडौं । रुसमा कोरोनाको दोश्रो लहर खतरा साबित भईरहेको छ । त्यहाँ बिहवार एकैदिनमा १८ हजार नयाँ केस भेटिएका छन् ।

जसका कारण हेल्थ डिपार्टमेन्टले सबै अस्पताल र मेडिकल केयर सेन्टरलाई अलर्टमा बस्न निर्देशन दिएको छ । त्यहाँ ३६६ जनाको बिहीवार मृत्यु भएको छ ।

फ्रांस में एक महीने का सख्त लॉकडाउन शुरू हो चुका है। सभी रेस्टोरेंट्स और होटल्स पूरी तरह बंद कर दिए गए हैं। यूरोपीय देशों ने एक बेहतर व्यवस्था के तहत फैसला किया है कि अगर एक देश के अस्पतालों में बेड्स कम पड़ते हैं तो उन्हें दूसरे देश में शिफ्ट किया जा सकेगा। इसके लिए स्पेशल फंड भी बनाया गया है। (फाइल)

साथै बिहीवार त्यहाँ १४ हजार जना निको भएका छन् । रुसमा ११ लाख भन्दा धेरैलाई संक्रमण भईसकेको छ ।

ताइवान की राजधानी ताइपेई में पिछले दिनों एक कार्यक्रम के दौरान मौजूद लोग। हर चेहरे पर मास्क साफ देखा जा सकता है। यहां 200 दिन से स्थानीय संक्रमण का कोई मामला सामने नहीं आया है। (फाइल)

त्यस्तै यूरोपीय देशमा अब संक्रमितलाई एक देशबाट अर्को देशमा शिफ्ट गर्न सकिने भएको छ । त्यसको लागि स्पेशल फण्ड ट्रान्सफर स्कीम पनि लञ्च गरिएको छ ।

यस बारेमा यूरोपीय देशले सम्झौता गरेका छन् । फ्रान्स जर्मनीबाहेक स्पेनमा पनि नयाँ केस तीव्र गतिले बढीरहेको छ । जसका कारण यूरोपीय देशहरुमा हाई अलर्ट जारी गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?