काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ८६ हजार २१४ जनाको मृत्यु भएको छ भने ४ करोड ५३ लाख १९ हजार ६३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड २९ लाख ९१ हजार ६२७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैबीच भारतमा हालसम्म १ लाख २१ हजार १३१ जनाको मृत्यु भएको छ भने ८० लाख ८८ हजार ४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७७ लाख ७१ हजार ८९८ जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ९५ हजार १७ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार ४९ हजार २८१ जनालाई संक्रमण भएको छ भने ५६८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया