विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ४९ लाख ३५ हजार नाघेको छ । यस्तै मृतकको संख्या ११ लाख ८१ हजार १३०० नाघेको छ ।

यस्तै हालसम्म ३ करोड २७ लाख ९९ हजारको हाराहारीमा संक्रमित निको हुँदा सक्रिय संक्रमित १ करोड ९४ लाख रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?