हिमालयन बैंक शुक्रवार पूर्णरुपले बन्द हुने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेको छ ।

बैंकले भोलि शुक्रबार बैंकको सिस्टम अपग्रेडेशन हुन गइरहेको हुँदा बैंकका सम्पूर्ण शाखाहरू पूर्ण रूपमा बन्द हुने जानकारी दिएको छ । तर बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटिएम सेवा भने सूचारू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?