शाहरुख खानले गरे बबी देओललाई लिएर लभ होस्टल फिल्मको अनाउन्स

काठमाडौं । शाहरुख खानको रेड चिलिज एइन्टरटेनमेण्ट र दृश्यम फिल्म्सले लभ होस्टल नामक फिल्म अनाउन्स गरेका छन् ।

फिल्म शंकर रमनले निर्देशन गर्नेछन् । फिल्मको लीड रोलमा सान्या मल्होत्रा, विक्रान्तत म्यासी र बबी देओल रहेका छन् ।

देहाती उत्तर भारतको पृष्ठभूमीमा सेट फिल्म हो । लभ होस्टल एक उत्साही युवा जोडीको कहानीमा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?