काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालियन क्लब एसी मिलान र स्पार्टा प्राग्वे भिड्दै छन् । एसी मिलानले स्पार्टा प्राग्वेसँग उसैको घरेलु मैदानमा खेल्नेछ । समूह एच को मिलानले पहिलो खेलमा सेल्टिकलाई ३-१ ले हराएको थियो ।

युरोपा लिग फुटबल अन्तर्गत आज विभिन्न २४ खेलहरु हुँदैछ । युरोपा लिगमा बिहीवार विभिन्न १२ समूहका २४ खेलहरु हुने छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया