गुजरातका पूर्व मुख्यमन्त्रीको हृदयघातका कारण निधन

काठमाडौं । गुजरातको पूर्व मुख्यमन्त्री केशुभाई पटेलको ९२ वर्षको उमेरमा निधन भएको छ ।

उनको आज हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी २ पटकसम्म गुजरातका मुख्यमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?