अभिनेत्री काजल अग्रवालले हातमा लगाइन् गौतमको नाममा मेहन्दी, भोलि विवाह (फोटोसहित)

काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवालले ३० अक्टोबर अर्थात् भोली विवाह गर्दैछिन् ।

उनले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गर्न लागेकी हुन् ।

बिहीवार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो हातमा गौतमको नामको मेहेन्दी लगाएकी छन् । उनको विवहलाई लिएर उनका फ्यानहरु एक्साइटेड भईरहेका छन् ।

काजल अग्रवाल- गौतम किचलु

काजल अग्रवाल अपनी बहन के साथ

काजल अग्रवाल

काजल अग्रवाल -गौतम

काजल अग्रवाल -गौतम

काजल अग्रवाल

काजल अग्रवाल

काजल अग्रवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?