अभिनेत्री पायल घोष आइसोलेसनमा

काठमाडौं । बलिउड अभिनेत्री पायल घोषले स्वयंलाई आइसोलेट गरेकी छन् ।

अनराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी उनको चर्चा अहिले बलिउडमा व्यापक छ ।

उनले केहि दिन पहिला कोरोना संक्रमित बनेका रामदास अठावालेको सम्पर्कमा गएकोले घरमै आइसोलेट गरेर कोरोना टेस्ट गर्न लागेको सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?