काठमाडौं । आईपीएलको १३ औँ सीजनमा बुधवार मुम्बई इण्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराहले लीगमा आफ्नो १०० विकेट पूरा गरेका छन् ।

उनले आफ्नो १०० औँ शिकार ब्यांग्लोरका कप्तान विराट कोहलीलाई बनाएका छन् ।

संयोग नै मान्नुपर्छ उनले आईपीएलको करियरमा पहिलो विकेट सन् २०१३ मा विराट कोहलीबार्ट गरेका थिए ।

हिजो भएको खेलमा मुम्बईले ब्यांग्लोरलाई ५ विकेटले पराजित गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया