चिलीमा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिण अमेरिकी देश चिलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्प ६.० रेक्टर स्केलको गएको बताइएको छ ।

भूकम्प जमीनबाट २७ मील गहिराइमा केन्द्र बनाएर गएको अमेरिकी जियोलजिकल सर्वेले बताएको छ ।

भूकम्पका कारण के क्षति भयो भन्ने विवरण हालसम्म आईसकेको छैन । भूकम्प आज बिहान ४ः५२ मा गएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?