काठमाडौं । अफगानिस्तानमा भूकम्प गएको छ । अफगानिस्तानको राजधानी काबुलबाट २७० किलोमिटर पूर्वमा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको झट्का भारतमा समेत महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । भूकम्प बुधवार साँझ गएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया