काठमाडौं । मुस्ताङबाहेक देशका अरु सबै जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित हाल देशका विभिन्न जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
जसमा झापा, मोरङ, सुनसरी,चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी, दाङ, रुपन्देही र कैलाली जिल्ला रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया