काठमाडौं । बलिउड अभिनेत्री पायल घोषले एक मिहना पहिला अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।
एक महिना बितेपछि अब अनुराग कश्यपले उनीविरुद्ध कोर्टमा मुद्धा हाल्न लागेका छन् ।
उनले आफू निर्दोष भएको साबित गर्नका लागि विभिन्न प्रमाणहरु जुटाएर कोट जानका लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले अदालतमा आफ्नो मानहानी गरेको भन्दै मुद्धा हाल्न लागेको बताइएको छ । उनले पायलले लगाएका सबै आरोप झुटो भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया