विश्वमा १ करोड ६७ लाख सक्रिय संक्रमित

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमित थपिने क्रम जारी छ ।

बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।

यस्तै हालसम्म ११ लाख ७३ हजार ९४५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

यस्तै हालसम्म ३ करोड २५ लाख २० हजारको हाराहारीमा संक्रमित निको हुँदा अझै पनि १ करोड ६७ लाखको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?